देशमा २५६१औँ बुद्ध जयन्ती मनाइरहँदा रामग्राम स्तुप ओझेलमा

नवलपरासी । वैशाख शुक्ल पूर्णिमाका दिन आज देशभर २५६१औँ बुद्ध जयन्ती भगवान् गौतम बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धले देशभर २५६१औँ बुद्ध जयन्ती मनाइरहँदा विभिन्न स्थानमा ‘शान्तिका अग्रदूत भगवान्् गौतम बुद्धसँग सम्बन्धित अधिकांश महत्वपूर्णस्थल ओझेलमा परेको अवस्था छ । धार्मिक र पर्यटकीय दृष्टिकोणसहित पौराणिक महत्व राख्ने यस्ता स्थलको उचित संरक्षण … Continue reading देशमा २५६१औँ बुद्ध जयन्ती मनाइरहँदा रामग्राम स्तुप ओझेलमा